काठमाण्डूबाट लुक्लाका लागि उडेको समिट एयरको ट्वीनअटर जहाज इन्जिनमा समस्या देखिएपछि बीचबाटै काठमाण्डू फर्किएको छ ।
बिहान सवा ६ बजे उडेको जहाजको इन्जिनमा रामेछापमाथिको आकाशमा पुगेपछि समस्या देखिएको थियो ।