सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी राजु अर्यालले स्याङजा जिल्ला गुल्मको निरीक्षण भ्रमण

शनिबार आईजीपी अर्यालले सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गुल्म हे.क्वा. स्याङजाको निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षण भ्रमणका क्रममा आईजीपी अर्यालले मातहतलाई जनताको सेवालाई केन्द्रमा राखेर शान्ति सुरक्षा, विपत व्यवस्थापन लगायतका उद्धारका कार्यहरू गर्न निर्देशन दिएका छन् ।