सशस्त्र प्रहरीको कडा  चेकजाँँच तस्कर भागाभाग
Nepal crime
नेपालगन्ज ३० न.  हे.क्वा कार्यालयले  राजश्व छली हुन नदिनअत्यन्तै कडा गरेपछि सामान तस्करहरुको भागाभाग भएको छ । सशस्त्र प्रहरी बल ३० न.  हे.क्वा सशस्त्र   प्रहरी प्रमुख उपरीक्षक खनालले तस्करी गरेर सामान ल्याउनेहरुलाई निगरानीमा राखेपछी तस्करी कम भएको छ ।
पहिले खुलेआम सामान ल्याउने प्रवृति थियो भने हाल त्यस्ता तस्करहरुको सामान जफत गर्दै आएपछि तस्करी न्यून भएको छ ।त्यस्तै  रु २२०००/ को dew सामान सशस्त्र प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर  १७ बाट  पक्राउ गरि बाँके भन्सार कार्यालयमा बुझाएका छ।
नेपालगन्ज सशस्त्र प्रहरी   बल ३० न.  हे.क्वा सशस्त्र प्रहरी  प्रमुख उपरिक्षक खनाल  आएपछि रणनीति तथा कर्यनिती बनाएर तस्करी नियन्त्रण गर्न सफल भएका छन ।