(नेपाल क्राईम)
नेपाल सरकारले ६ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को पदस्थापन गरेको छ।
सोमबारको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार ६ जनाको पदस्थापन भएको हो।
प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूची प्रकाशन गरी यसबारे जानकारी दिएको छ।