(नेपाल क्राईम)
नेपाल प्रहरीले ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ।
सोमबार अपराह्न ६३ जना एसपीको सरूवा सूची निकालेको हो।
वैशाख महिनादेखिकै तलब, भत्ता समेत सरूवा भएको दरबन्दीबाट खान पाउनेगरी सरूवा भएको हो।