शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले  किन पदबाट राजीनाम दिए

(नेपाल क्राईम)

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई ले सोमबार पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा बुझाएकी हुन् ।

शिक्षकहरूको लामो समयदेखिको आन्दोलन र विद्यालय शिक्षा ऐन सम्बन्धी मागहरू सम्बोधन गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएको बताएकी छन् ।