वीरगञ्जमा शनिबार साँझदेखि लगाइएको कर्फ्यु १२ घण्टा थपियो

(नेपाल क्राईम)

शनिबार साँझदेखि लगाइएको कर्फ्यु १२ घण्टा लम्बिएको छ । दुई समुदायबिच उत्पन्न विवाद उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले हिजो साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मको लागि कफ्र्यु लगाएको थियो ।