(नेपाल क्राईम)
न्यूजिल्याण्डमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । यस भूकम्पको तीव्रता रेक्टर स्केलमा ६.५ मापन गरिएको छ । यो भूकम्प न्युजिल्याण्डको साउथ आइल्याण्डको पश्चिमी तटमा भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।