बिदा भनेर गएका डीएसपी बेपत्ता

(नेपाल क्राईम)

सरकारले नेपाल प्रहरी अस्पतालमा कार्यरत डीएसपी डा. कृष्णमणी चापागाईंलाई स्पष्टीकरण सोधेको छ।

गृह मन्त्रालयले लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेका उनलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ