जुम्ला केन्द्रविन्दु भएर भूकम्प

(नेपाल क्राईम)                                                               जुम्ला केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बेलुका १० बजेर २५ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।