(नेपाल क्राईम)
महाकुम्भ सकेर साधुसन्तहरू महाशिवरात्रिका लागि पशुपतिनाथ आइपुगेका छन् । फागुन १४ गतेको महाशिवरात्रिका लागि उनीहरू पशुपतिमा आइपुगेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक जोशीले जानकारी दिए ।
“महाकुम्भ सकाएर साधुसन्त पशुपति आइपुगेका छन् । उहाँहरूलाई सुरक्षित व्यवस्थापन गरिरहेका छौँ । आउने क्रम जारी रहेकाले कति जना आए भन्ने यकिन तथ्यांक आइसकेको छैन,”