भीरबाट लडेर एक जनाको मृत्यु

(नेपाल क्राईम)

दोलखामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । शैलुङ गाउँपालिका-२ पुरानो गाँउ बस्ने ६८ वर्षीय वीबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तामाङ घरदेखि करिब तीन किलोमिर टाढा जंगलमा पत्कर लिन गएका थिए । उनी सोही ठाउँमा बुधबार भीरबाट लडेर करिब १०० मिटर तल खसेका थिए ।