जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

(नेपाल क्राईम)                               काठमाडौंको चन्द्रागिरिमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।चन्द्रागिरि नगरपालिका- १० बोशीगाउँस्थित वीरेन्द्र महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा वीरेन्द्रसहित ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।