जुम्लाको उर्थु चौतारालाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

(नेपाल क्राईम)

जुम्लाको उर्थु चौतारालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार मध्यान्न ११ बजेर ५६ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।