९३४ असईको सरुवा

(नेपाल क्राईम)

ठुलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई)को सरुवा गरिएको छ ।

जनपद प्रहरी समूहतर्फ ९३४ (असई)हरुको सरुवा गरिएको हो ।