(नेपाल क्राईम)
कैलालीका भारतसँग सीमा जोडिएका सात नाकाका सुरक्षा इन्चार्ज फेरिएका छन् ।
सीमा सुरक्षालाई मजबुत बनाउने उद्देश्यसहित जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले इन्चार्ज परिवर्तन गरेका हुन्।