डोल्पाको मुड्केचुला गाउँपालिका-४ मा आगलागीमा परेर एक वृद्धको मृत्यु

(नेपाल क्राईम)                                                              डोल्पाको मुड्केचुला -४ मा आगलागीमा परेर एक  ८० वर्षीय बादी कामीको मृत्यु भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।