(नेपाल क्राईम)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
नेपाल कृषि सेवाका एक र नेपाल वन सेवाका एक गरेर दुई जना छन । डा.संजय कुमार यादव र अजीत कुमार कर्णसहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।