पेट्रोलियम पदार्थको मूल्य बढाइयो

(नेपाल क्राईम्)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार मध्यराति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको निगमले जनाएको छ ।