(सैलेश बम ) फरार रहेका कमल शाहीलाई लागूऔषधसहित पक्राउ गरिएको छ। लम्कीचुहा नगरपालिका–३ चिसापानीका अभद्र व्यवहार मुद्दामा फरार रहेका २९ वर्षीय शाहीलाई इलाका प्रहरी कार्यालय चिसापनीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट ०.३९ मिलीग्राम लागूऔषध फेला पारी नियन्त्रणमा लिएको छ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।