२२९ जना वरिष्ठ हवलदार असईमा बढुवा सिफारिस

(नेपाल क्राईम)                                                                    प्रहरीको जनपद समूहतर्फका वरिष्ठ  हवलदारहरूलाई प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा गर्न सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितिको बैठकले २२९ जना वरिष्ठ हवलदारहरूलाई असईमा बढुवा गर्न सिफारिस गरेको हो ।