पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाने

(नेपाल क्राईम)

पूर्वराजा ज्ञानेन्द्र शाह  (आज) लुम्बिनी जाने भएका छन्।

शाहको सचिवालयका अनुसार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन लुम्बिनी जान लागेका हुन्।