चीनको सांघाईमा सहर क्षेत्रमा आएको तीव्र गतिको आँधीसँगै आएको वर्षा र बाढीले जनजीवन प्रभावित भएको छ।
बिहीवार फेङ्जियान जिल्लाबाट प्रवेश गरेको आँधीले करिब ६० हजार निर्माण क्षेत्रका श्रमिक विस्थापित भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।