(नेपाल क्राईम) नख्खु खोलामा आएको बाढीले चार जनालाई बगाएको छ । सशस्त्र प्रहरीका अनुसार ललितपुर महानगरपालिका-१४ नखिपोटको कान्तिपुर कोलोनीबाट ४ जनालाई बगाएको हो |बगाएर बेपत्ता हुनेमा दुई जना पुरुष, एक जना महिला र एक जना बच्चा रहेका छन् ।