१२ जना जुवाडे पक्राउ

(सैलेश बम)    धनगढी                                                 धनगढी  उपमहानगरपालिका-१ पशुपती टोलमा कमल मल्लको टिनले छाएको १ तले घरमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरिएको हो।उनीहरुलाई वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नगद २७ हजार ६५ रुपैँया र १ गड्डी ताससहित पक्राउ गरेको बताएको छ।