बाँकेमा बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

बाँकेमा  बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।

नेपालगन्ज उपमहानगरपालिका ३ एकलैनि  बस्ने ५५  वर्षीय  गुडडु हल्वाईलाई  पक्राउ परेका हुन्। बालिका माथि बालत्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।