(नेपाल क्राईम) चितवनस्थित इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी तानिएका छन् । डीएसपी हेम केसीलाई त्यहाँबाट हटाएर रञ्जन अवालाई टाँडीको इन्चार्जको जिम्मेवारी दिइएको छ । डीएसपी अवा जिल्ला प्रहरी कार्यालय धनुषाबाट भर्खरै प्रहरी प्रधान कार्यालयमा सरुवा भएका थिए ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।