नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले आज एक सूचना जारी गरी विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।