(नेपाल क्राईम)
उदयपुर जिल्लाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
बेलका नगरपालिका–६ असारे मूर्ति खोलाको किनारस्थित बनमारा झाडीबाट करिब ८ सय ९१ किलो ४ सय २३ ग्राम गाँजा शनिबार बेलुकी प्रहरीले बरामद गरेको विज्ञप्तिमार्फत जनाएको छ ।