(नेपाल क्राईम)
त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुई टिपर बगाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिकाको सिमानाबाट ती टिपर त्रिशूलीले बगाएको हो ।
नदीजन्य सामग्री बोक्ने टिपर नदी किनारमा रोकेर राखिएको अवस्थामा बाढीले बगाएको हो ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।