प्रदर्शनकारीले जलाए प्रहरीको गाडी

(नेपाल क्राईम)

कोटेश्वरमा नेपाल प्रहरीको गाडीमाथि आगजानी भएको छ ।

तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीको भीडले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेको हो ।