अछाम केन्द्रबिन्दु भएर भूकम्प

(नेपाल क्राईम)

अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहान ६ बजेर ३३ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।