मन्त्रिपरिषद् बैठक सुरू नेपाल प्रहरीको महानिरीक्षक टुंगो लगाउने

(नेपाल क्राईम)

मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो।

आजको बैठक नियमित हो। बैठकले नेपाल प्रहरीको महानिरीक्षक टुंगो लगाउने भएको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आजदेखि अवकासमा जाँदै छन्।