(नेपाल क्राईम)
कैलाली प्रहरीले स्रोत नखुलेको नेपाली र भारतीय रकमसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्लाको कैलाली भजनी नगरपालिका वडा नम्बर ५ गुलरीयाघाट भन्सार कार्यालयनजिकै भारत उत्तर प्रदेश लखिमपुर खिरी जिल्ला तिकुनियाका ३२ वर्षीय अमन कुमार गर्ग नेपाली रुपैयाँ आठ लाख छयानब्बे हजार छ सय ६० फेला परेको प्रहरी थियो।
इलाका प्रहरी कार्यालय पृथ्वीपुर कैलालीबाट खटीगएको प्रहरी टोलीले उनलाई मंगलबार पक्राउ गरेको थियो।