(नेपाल क्राईम) गोरखाको शहीद लखन गाउँपालिका–३ मा ‘अनटेस्ट’ ईभी माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।प्रहरीका अनुसार मृत्यु भएका र घाइते भएकाहरुको पहिचान भइसकेको छैन । घाइतेहरुको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।