(नेपाल क्राईम) अविरल वर्षका कारण नौबिसे-काठमाडौं सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसक्दा बाटो बन्दले सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।