देशका विभिन्न स्थानमा वर्षा

(नेपाल क्राईम)                                                             पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा शुक्रबार पानी परेको छ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी परिरहेको छ भने पूर्वतर्फ कम प्रभाव रहेकाले पानी पनि कम परेको छ ।शुक्रबार मध्यान्हसम्म सबैभन्दा बढी वर्षा बैतडीमा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।