करेन्ट लागेर एक जनाको मृत्यु

(नेपाल क्राईम)                                                          दाङको लमही नगरपालिका-३ टिकुलिगढमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।घरमा काम गर्दै आएका रोल्पा माडी गाउँपालिका-३ घर भएका ३८ वर्षीय सुरेश घर्तीमगरको करेन्ट लागेर बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।