(नेपाल क्राईम) प्रहरीले काभ्रेमा एकनाले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।पाँचखाल नगरपालिका-१ ठाँटी गैरिकोट बस्ने ६१ वर्षीय मंगलबहादुर तामाङ र उनकै छोरा ३२ वर्षीय सन्तबहादुर तामाङलाई भरुवा बन्दुक एक थानसहित बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।