(नेपाल क्राईम )
काठमाण्डूको शंखरापुर नगरपालिका–५ मा बुधबार स्कुल बस दुर्घटना भएको छ ।
चाबहिल मैजुबहालस्थित सत्यसाई स्कुलका विद्यार्थी बोकेको बा२ख ७९५८ नम्बरको बस कात्तिकेबाट साँखु आउने क्रममा दुर्घटना भएको हो ।
काठमाण्डू पहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले नगरकोट पिकनिक गएर फर्कने क्रममा बस दुर्घटना भएको बताए ।