नेपाल विधार्थी संघ पर्साको कार्यबाहक सभापतिमा बरकत अली खानलाई जिम्मेवारी

रवि बर्णवाल

वीरगंज। नेपाल विधार्थी संघ पर्साको कार्यबाहक सभापतिमा बरकत अली खानलाई जिम्मेवारी दिएको छ।

नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र थप कार्यलाई गतिशिल बनाउने विश्वास लिएको भन्दै बरकत अली खानलाई नेपाल विधार्थी संघ पर्साको कार्यबाहक सभापतिको जिम्मेवारी दिएको हो।

खानले मनोनयन भए सँगै संघले थप उचाई प्राप्त गर्ने विश्वास सहित पूर्ण सफलताको शुभकामना दिदै नेपाल विधार्थी संघ पर्साको सभापति ई.रमेश कुमार यादवले कार्यबाहक सभापतीको जिम्मेवारी खानलाई दिएका हुन।