काठमाडौंको त्रिपुरेश्वर चोकमा शंकास्पद वस्तु फेला

(नेपाल क्राईम)                                                       काठमाडौंको त्रिपुरेश्वर चोकमा  मंगलबार साँझ शंकास्पद वस्तु फेला  परेको छ । मंगलबार साँझ शंकास्पद वस्तु फेला परेपछि प्रहरी टोली त्यहाँ स्थानमा पुगेको छ ।कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएको प्रहरीले जनाएको छ ।घटनाबारे थप विवरण आउन बाँकी छ ।