पर्वतको क्याङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको  धक्का

(नेपाल क्राईम)

पर्वतको क्याङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रवार बेलुकी ७ बजेर ८ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।