(नेपाल क्राईम) प्रहरीले मिटरब्याजमा रकम लगाएको आरोपमा रुपन्देहीबाट प्रदीप मौर्य पक्राउ गरको छ ।
उनलाई पक्राउ गरेर अनुचित लेनदेन सम्बन्धी कसुरमा अनुसन्धान थालिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले जानकारी दिएका छन ।
मौर्यलाई अनुसन्धान गर्न प्रहरीले अदालतबाट ३ दिनको म्याद लिएको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।