(नेपाल क्राईम) रौतहटमा पेस्तोलसहित एक जना भारतीय नागरिक राजदेवी नगरपालिका–९ ब्रहमपुरीबाट ४२ वर्षीय राजेश सिंह पक्राउ परेका छन् ।उनलाई सशस्त्रको बेलविछवा बीओपीको टोलीले नियन्त्रणमा लिएको हो । उनको साथबाट एउटा कुवा पेस्तोलसहित त्यसमा लाग्ने तीन राउण्ड गोली र एउटा खोका बरामद भएको प्रशरीले जनाएको छ ।