काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायणको निधन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायणको निधन भएको छ । आयुर्वेद डाक्टर समेत रहेका उनको उपचारका क्रममा आज निधन भएको हो ।

पिसाबसम्बन्धी संक्रमण देखा परेपछि रामनारायणलाई आइतबार नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको थियो