(नेपाल क्राईम)
कैलालीमा साढे २० क्विन्टल अवैध चिनी बरामद गरिएको छ। बिहीबार कैलालीको हसुलिया र मुसरियाको सिमाना नजिक उक्त चिनी बरामद गरिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको अपराध अनुसन्धान समूह (पिआईटी) को टोलीले उक्त चिनीसहित गाडी नियन्त्रणमा लिएको जनाइएको छ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।