मनकामना केबलकार आज बुधबारदेखि तीन दिन बन्द

मनकामना केबलकार आज बुधबारदेखि तीन दिन बन्द गरिने भएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए । असोज १८ गतेदेखि पुनः नियमित सेवा सञ्चालनमा आउने उनको भनाइ छ ।