नेपालगन्ज १६ स्थित भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको १० जिउ खसि र ऐ. वडा न. १० गणेशमान चोक स्थित भारतबाट भन्सार छलि ल्याएको मोबाईल चार्जर, कभर, पावर बैंक लागयतका सामानहरु गरि अन्दाजी मुल्य रु. १,८१,४५०।- बराबरको सामान सहित ढुवानीमा संलग्न मानिस र मोटरसाईकल सहित आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन कार्यालय र भन्सार कार्यालय नेपालगंज पठाईएको जिल्ला प्रहरी प्रमुख अंगुर जिसीले जानकारी दिएको छ ।