आजदेखि कक्षा १२ को मौका पूरक परीक्षा सुरु

आजदेखि कक्षा १२ को मौका (पूरक) परीक्षा सुरु हुँदैछ । भदौ २८ र २९ गतेका लागि तोकिएको परीक्षा जेन जेड आन्दोलनका कारणले परीक्षा सरेको थियो ।

परीक्षा आज र भोलि दुई दिन सञ्चालन गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।